नेपाल हेल्थ न्युज, काठमाडौं — देशका विभिन्न भागमा आइतबारदेखि सुरु भएको हल्कादेखि मध्यम वर्षा सोमबार र मंगलबारसम्म जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले वर्षा भएको मौसमविद् गोविन्द झाले बताए।
लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा गर्मी कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। कोशी, मधेश र बागमती प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने जनाइएको छ। बुधबारदेखि मौसममा सामान्य सुधार आउने अनुमान गरिएको छ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
किशोरीको डिम्ब तस्करी आरोपमा डा. नुतन शर्मासँग प्रहरीको बयान
आइतबार, साउन २४, २०८३
नेत्रज्योति सङ्घलाई डब्लुएचओले ‘पब्लिक हेल्थ अवार्ड’ प्रदान गर्ने
आइतबार, साउन २४, २०८३
चिकित्सक र नर्समाथि कुटपिटपछि पलाँता अस्पताल अनिश्चितकालका लागि बन्द
आइतबार, साउन २४, २०८३
गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप दिने
आइतबार, साउन २४, २०८३
औषधि व्यवस्था विभागका तीन वरिष्ठ अधिकारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
आइतबार, साउन २४, २०८३ट्रेन्डिङ
