नेपाल हेल्थ न्युज काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ।
पछिल्ला ४८ घण्टामा मात्रै १,००० बढी नयाँ संक्रमित थपिँदा २१ जनाको मृत्यु भएको छ। हाल भारतमा सक्रिय संक्रमितको संख्या ३,७८३ पुगेको छ।
केरलामा सबैभन्दा बढी १,४०० संक्रमित छन् भने महाराष्ट्रमा ४८५ र दिल्लीमा ४३६ संक्रमित फेला परेका छन्। जनवरीदेखि हालसम्म भारतमा कोरोनाका कारण २८ जनाको ज्यान गइसकेको छ।
भारतमा संक्रमण बढेसँगै नेपालमा पनि सतर्कता आवश्यक रहेको विज्ञहरूको भनाइ छ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
