काठमाडौं, जेठ २३ – त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल, महाराजगञ्जले करार सेवामा सय जना नर्स नियुक्ति गर्ने तयारी गरेको छ। यसका लागि अस्पतालले आज सार्वजनिक सूचना जारी गर्दै योग्य उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको छ।
नर्सिङ अध्ययन पुरा गरेका, अर्थात् प्रमाणपत्र तह वा बीएससी नर्सिङ उत्तीर्ण गरेका योग्य उम्मेदवारहरूले आवेदन दिन सक्नेछन्। आवेदन दर्ता जेठ २५ गतेदेखि असार १ गतेसम्म शिक्षण अस्पतालमा खुला रहनेछ।
पुरुष उम्मेदवारका लागि अधिकतम उमेर ४० वर्ष र महिलाका लागि ४५ वर्षसम्म तोकिएको छ। थप विवरणको लागि अस्पतालको वेबसाइट वा सम्बन्धित कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त
शुक्रबार, साउन २२, २०८३ट्रेन्डिङ
