नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको शिक्षण अस्पताल, महाराजगञ्जले करार सेवामा नियुक्त गर्नका लागि क्लिनिकल रजिस्टार पदमा ९ जनाको माग गरेको छ।
अस्पतालले आज सार्वजनिक गरेको सूचना अनुसार विभिन्न विभागमा रिक्त अस्थायी दरबन्दीमा आवश्यक जनशक्ति भर्ना गरिनेछ। यसका लागि तलब र सुविधा आन्तरिक स्रोतबाट उपलब्ध गराइने उल्लेख गरिएको छ।
इच्छुक उम्मेदवारहरूले न्यूनतम २१ वर्ष उमेर पूरा गरेको र अधिकतम ४५ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदन दिने अन्तिम म्याद २०८२ असार २ गतेसम्म तोकिएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त
शुक्रबार, साउन २२, २०८३ट्रेन्डिङ
