नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको राजावादी आन्दोलनमा संलग्नमध्ये मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउने र ३२ जनालाई धरौटीमा रिहा गर्ने काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति आदेश जारी गरेको हो।
थुनामा पठाइएकामा दुर्गा प्रसाईं, तारा राजावादी (सरोज गौतम), अनुप राजावादी (गोकर्ण शाही), डण्डपानी रेग्मी, शुसिल बराल, केशव बस्नेत र कुमार तामाङ छन्।
प्रसाईं बी एण्ड सी मेडिकल कलेजका सञ्चालक हुनुहुन्छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
