नेपाल हेल्थ न्युज काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिँदै तीन अर्ब ५१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले स्वास्थ्य पूर्वाधार, सेवा विस्तार र जनस्वास्थ्य सुधारका उद्देश्यसहित यो बजेट प्रस्ताव गरिएको जानकारी दिनुभयो।
त्यसैगरी, प्रदेशमा युवा र विद्यार्थीलाई लक्षित गर्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गरिने समेत मन्त्री रानाले घोषणा गर्नुभएको छ। यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले अध्ययनसँगै रोजगारीको अवसर पाउनेछन्, जसले उनीहरूको आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: आइतबार, असार १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त
शुक्रबार, साउन २२, २०८३ट्रेन्डिङ
