नेभिगेशन

चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि आवेदन, ५४ जनाको नाम सार्वजनिक

नेपाल हेल्थ न्युज, काठमाडौं ।  चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्तिका लागि आवेदन प्रक्रिया सकिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत सिफारिस समितिको सचिवालयमा तोकिएको समय मंगलबार साँझ ५ बजेसम्म जम्मा ५४ जनाले आवेदन दिएका छन्।

गत बुधबार सार्वजनिक सूचना जारी गर्दै कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पदका लागि योग्य उम्मेदवारलाई आवेदन दिन आह्वान गरिएको थियो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
पोखरा प्रतिष्ठानमा १७ जनाले आवेदन दिएका छन्। उनीहरूको नाम यसप्रकार छ:

  1. प्रा.डा. अर्जुन आचार्य
  2. डा. प्रदीप घिमिरे
  3. प्रा.डा. माया लामा
  4. प्रा.डा. चण्डिका पण्डित
  5. प्रा.डा. भरत बहादुर खत्री
  6. प्रा.डा. राकेश कुमार वर्मा
  7. प्रा.डा. राजेश अधिकारी
  8. प्रा.डा. नारायण सिंह गुरुङ
  9. प्रा.डा. प्रेमराज ज्ञवाली
  10. प्रा.डा. विधान निधि पौडेल
  11. प्रा.डा. ईश्वर शर्मा कँडेल
  12. प्रा.डा. दीपकराज पौडेल
  13. डा. श्रीकृष्ण श्रेष्ठ
  14. डा. कालु शर्मा सुवेदी
  15. प्रा.डा. विष्णु प्रसाद शर्मा
  16. डा. रामेशराज कोइराला
  17. डा. लक्ष्मीनारायण सिंह

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
बीपी कोइरालामा १३ जनाको आवेदन परेको छः

प्रा.डा. गौरीशंकर शाह

प्रा.डा. प्रह्लाद कार्की

प्रा.डा. संगीता सिंह भण्डारी

प्रा. ज्ञानेन्द्र गिरी

प्रा.डा. पशुपति चौधरी

डा. रोशन पोखरेल

प्रा.डा. कृष्ण कुमार राई

प्रा.डा. रोहित प्रसाद यादव

प्रा.डा. विक्रम प्रसाद श्रेष्ठ

सञ्जीव कुमार शर्मा

प्रा.डा. विष्णु प्रसाद शर्मा

डा. रामेशराज कोइराला

डा. लक्ष्मीनारायण सिंह

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
पाटनमा १० जनाले आवेदन दिएका छन्ः

डा. श्रीजना श्रेष्ठ

प्रा.डा. प्रह्लाद कार्की

प्रा.डा. संगीता भण्डारी

प्रा.डा. गेहनाथ बराल

प्रा.डा. बुद्धिप्रसाद पौडेल

प्रा.डा. विष्णु प्रसाद शर्मा

प्रा.डा. पनकुमार शर्मा

डा. दीपक थापा मगर

डा. दिपेन्द्र रमण सिंह

डा. लक्ष्मीनारायण सिंह

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
कर्णालीमा १४ जनाको आवेदन परेको छः

  1. प्रा.डा. विजय अर्याल
  2. प्रा.डा. सेशनन्द सञ्जेल
  3. डा. उत्सव चापागाईं
  4. प्रा.डा. प्रमोद कुमार सर्राफ
  5. डा. पवर्जंग रायमाझी
  6. डा. पुजन रोकाया
  7. डा. सूर्यमान मेन्याङ्बो
  8. डा. एलिजा श्रेष्ठ
  9. डा. डबलबहादुर धामी
  10. डा. कालु शर्मा सुवेदी
  11. डा. विष्णु प्रसाद शर्मा
  12. डा. प्रमोद यादव
  13. डा. श्रीकृष्ण गिरी
  14. डा. लक्ष्मीनारायण सिंह

अब सिफारिस समितिले आवेदकहरूबाट छनोट प्रक्रिया अगाडि बढाउनेछ र योग्य उपकुलपतिहरूको सिफारिस गरिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट