नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
हाल वीर अस्पतालमा उपचाररत मन्त्री पौडेलको उपचार अस्पतालका निर्देशक प्राडा दिलीप शर्माको नेतृत्वमा चिकित्सकहरूको टोलीले निगरानीका साथ गरिरहेको छ ।
अस्पतालद्वारा जारी गरिएको सुचना अनुसार, ज्वरो देखिएपछि मन्त्री पौडेललाई असार १४ गते अस्पताल भर्ना गरिएको हो । थाइल्यान्डमा आयोजित एक कार्यक्रममा सहभागी भएर नेपाल फर्किएपछि उहाँको स्वास्थ्यमा समस्या देखिएको थियो । हाल उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, असार १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त
शुक्रबार, साउन २२, २०८३ट्रेन्डिङ
