नेपाल हेल्थ न्युज, काठमाडौं । बाँसबारीस्थित न्युरो अस्पतालले स्टाफ नर्सका लागि रोजगारीको अवसर खुला गरेको छ। अस्पतालले ३० जना स्टाफ नर्सको आवश्यकता रहेको जनाएको छ।
यसका लागि इच्छुक उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट पिसिएल, बीएससी वा बीएन नर्सिङ अध्ययन पूरा गरेको हुनु आवश्यक छ। साथै, नेपाल नर्सिङ काउन्सिलको वैध लाइसेन्स प्राप्त गरेको हुनुपर्छ। अनुभव भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने भए तापनि नयाँ स्नातक (फ्रेसर) ले पनि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
इच्छुकले आफ्नो आवेदन असार २५ गतेसम्म पेश गर्न सक्नेछन्। थप जानकारीको लागि अस्पतालको प्रशासन शाखासँग सम्पर्क गर्न सकिन्छ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त
शुक्रबार, साउन २२, २०८३ट्रेन्डिङ
