नेपाल हेल्थ न्युज, काठमडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत कपिलवस्तुका २२ वर्षीय सुगम खनाल १३ दिनदेखि सम्पर्कविहीन भएका छन्।
खनाल असार २० गते धरानस्थित होस्टलबाट बाहिर निस्किएको र त्यसयता परिवार वा साथीसँग सम्पर्कमा नआएको बताइएको छ। उनी बेपत्ता भएपछि परिवारका सदस्य र विद्यार्थी कल्याण समाजले खोजी कार्यमा सक्रियता जनाएका छन्।
विद्यार्थी कल्याण समाजले सार्वजनिक अपिल जारी गर्दै खनाललाई देखेमा तत्काल जानकारी दिन सबैमा अनुरोध गरेको छ। उनी सम्बन्धी कुनै जानकारी भएमा निम्न फोन नम्बरहरूमा वा नजिकको प्रहरी चौकीमा सम्पर्क गर्न आग्रह गरिएको छ:
९८४७०६३२२८
९८४७२९५५१४
९८४४४२०५३५
प्रकाशित मिति: बिहीबार, साउन १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
