नेपाल हेल्थ न्युज, काठमाडौं । बाँसबारीमा अवस्थित न्यूरो अस्पतालले स्टाफ नर्स पदका लागि नयाँ नियुक्तिको प्रक्रिया आरम्भ गरेको छ। अस्पतालले सार्वजनिक सूचना जारी गर्दै २० जना नर्स आवश्यक रहेको जानकारी दिएको छ।
योग्य उम्मेदवारले मान्यता प्राप्त शैक्षिक संस्थाबाट पिसिएल र बिएससी नर्सिङ पास गरेको हुनुपर्छ। साथै, नेपाल नर्सिङ काउन्सिलबाट जारी लाइसेन्स अनिवार्य छ।
यस पदका लागि कम्तीमा एक वर्षको कार्य अनुभव भएकाहरूले मात्र आवेदन दिन सक्नेछन्। इच्छुक व्यक्तिहरूले साउन १६ गतेभित्र आवेदन बुझाइसक्नुपर्नेछ। अधिक जानकारीको लागि अस्पतालद्वारा प्रकाशित सूचना हेर्न सकिन्छ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
