नेपाल हेल्थ न्युज, काठमाडौं । नर्भिक अस्पतालमा रोजगारीको अवसर खुलेको छ। अस्पतालले केही संख्यामा स्टाफ नर्सको आवश्यकता रहेको जनाएको छ। अस्पतालले गुणस्तरीय सेवा विस्तार गर्न योग्य र अनुभवी नर्सहरूको खोजी गरिरहेको छ।
इच्छुक उम्मेदवारले स्नातक तहमा नर्सिङ वा पिसिएल नर्सिङ पास गरेको हुनु आवश्यक छ।
साथै, कम्तीमा एक वर्षको सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ। सेवा भाव, जिम्मेवारीपन र कार्यक्षमता अस्पतालले प्राथमिकतामा राख्नेछ।
आवेदन दिन चाहनेले भदौ ४ गतेभित्र आवश्यक कागजातसहित आफ्नो आवेदन पत्र अस्पतालमा बुझाइसक्नुपर्नेछ। योग्य उम्मेदवारहरूलाई मात्र सम्पर्क गरिनेछ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
