नेपाल हेल्थ न्युज, काठमाडौं । वरिष्ठ न्युरो सर्जन प्रा.डा. गोपाल रमण शर्माकी धर्मपत्नी गीता शर्माको निधन भएको छ । ललितपुरको भैसेंपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । एक्कासी ज्वरो आएपछि अस्पताल भर्ना गरिएकी शर्माको उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । शर्माका दुई छोरी रहेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
देशभर रेबिजविरुद्धको खोप वितरण सुरु
बुधबार, साउन २०, २०८३
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३ट्रेन्डिङ
