नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले विभिन्न पदका लागि स्वास्थ्यकर्मी माग गरेको छ। अस्पतालले एक सूचना प्रकाशित गर्दै हेल्थ असिस्टेन्टदेखि क्लिनिकल रजिष्ट्रारसम्मका पदहरूमा आवेदन आह्वान गरेको हो।
सूचनाअनुसार ५ जना हेल्थ असिस्टेन्ट, १ जना क्लिनिकल रजिष्ट्रार (सर्जिकल ग्याष्ट्रोइन्टेरोलोजी), १ जना न्यूरो सर्जरी, र १ जना रेडियोलोजी विभागका लागि आवश्यक छ।
त्यसैगरी, कानुनी सल्लाहकार, प्राविधिक अधिकृत, क्लिनिकल इम्ब्रायोलोजिष्ट, फिजियोथेरापी (२ जना), बायोमेडिकल इन्जिनियर, र क्लिनिकल एडमिनिष्ट्रेटर गरी अन्य पदहरूमा पनि जनशक्ति माग गरिएको छ।
कुल १५ पदका लागि भदौ २९ गतेसम्म दरखास्त दिन सकिने जनाइएको छ। इच्छुक तथा योग्य व्यक्तिहरूलाई समयमै निवेदन दिन अनुरोध गरिएको छ।


प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
