नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दशैँ, तिहार र छठजस्ता चाडपर्वका लामो बिदामा पनि अस्पतालको सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गर्दै बिरामीलाई लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन स्वास्थ्य सेवा निरन्तर गर्ने व्यवस्था मिलाउन सम्बन्धित अस्पतालहरूलाई निर्देशन दिनुभएको हो ।
विज्ञप्तिमा मन्त्रालयले उपलब्ध जनशक्ति र स्रोत साधनलाई व्यवस्थित र प्रभावकारी रूपमा प्रयोग गरी नियमित सेवा, अत्यावश्यक सेवा, इमर्जेन्सी तथा शल्यक्रिया सेवाहरू बिदाको दिनमा पनि सदाझैँ सञ्चालनमा राख्न अनुरोध गरेको छ ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
