नेपाल हेल्थ न्युज, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले पदबाट राजीनामा दिनुभएको छ। उहाँले व्यक्तिगत कारण र स्वास्थ्य अवस्थाका कारण देखाउँदै राजीनामा बुझाएको जानकारी प्राप्त भएको छ।
प्रतिष्ठानका एक स्रोतका अनुसार, डा. लामिछानेले आफ्नो राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा बुझाइसक्नुभएको छ। उहाँले घरपरिवार र स्वास्थ्य समस्याका कारण पदबाट अलग हुने निर्णय लिनुभएको बुझिएको छ, स्रोतले जानकारी दियो।
डा. लामिछानेको कार्यकाल आगामी १० फागुनमा समाप्त हुने थियो। उहाँ २०७८ सालको फागुनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उपकुलपतिमा नियुक्त हुनुभएको थियो।
प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
