नेपाल हेल्थ न्युज, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले आज पदभार सम्हाल्नु भएको छ। शीतल निवासमा शपथ ग्रहण गरेपछि मन्त्री गौतमले मन्त्रालयमा पुगेर कार्यभार ग्रहण गर्नुभयो।
कार्यभार सम्हालेसँगै उनले पहिलो निर्णयको रूपमा हालैको आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरू लगायत सबैको मानसिक स्वास्थ्य र मनोपरामर्श सेवाका लागि विशेष योजना लागू गर्ने निर्णय गर्नुभएको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
