नेपाल हेल्थ न्युज, जनकपुर । मधेश प्रदेश अन्तर्गत जनकपुरमा भएको नर्स र स्वास्थ्यकर्मीहरुको आन्दोलनमा गोली चलेको छ ।
प्रहरीको गोलीबाट एक जना नर्स र एकजना हेल्थ असिस्टेन्ट घाइते भएका छन् । उनीहरु दुवै जनाको खुट्टामा गोली लागेको नर्सिङ संघर्ष समितिले जनाएको छ ।
समितीकी संयोजक ज्योनि रानाभाटले घटनाको घोर भत्र्सना गर्दै नर्सको आन्दोलन जारी रहने र दोषीलाई कडा कारहीको माग गर्नुभएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
