नेपाल हेल्थ न्युज, काठमाडौं। भारतीय फिल्म उद्योगका दिग्गज कलाकार धर्मेन्द्रको ८९ वर्षको उमेरमा सोमबार दिउँसो निधन भएको छ। उनी आफ्नो निवासमै बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि प्रयास गरिए पनि बचाउन नसकिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
धर्मेन्द्रको निधनप्रति अनेक फिल्मी व्यक्तित्वहरूले दुःख व्यक्त गरेका छन्। निर्माता तथा निर्देशक करण जोहरले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि दिँदै लेखेका छन्, 'धर्मेन्द्रज्यूको अवसानले एउटा युगको अन्त्य भएको छ। उनी मुख्यधारको भारतीय सिनेमाका असली सुपरस्टार हुन, र उनको योगदान सधैं इतिहासमा अंकित रहनेछ।'
अभिनेता अमिताभ बच्चन, आमिर खानसहित बलिउडका प्रतिष्ठित कलाकारहरू अन्तिम श्रद्धाञ्जलि दिन मुम्बईको विलेस–पार्ले क्षेत्रस्थित पवन हंस श्मशानघाट पुगेका थिए।
प्रकाशित मिति: सोमबार, मंसिर ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ
२
