नेपाल हेल्थ न्युज, चितवन । चितवन जिल्लामा स्क्रब टाइफसको संक्रमण फेरि बढ्न थालेको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका चितवन अनुसार मात्र चारजनामा रोग पुष्टि भएको छ, तीमध्ये तीनजना रत्ननगर नगरपालिका र एक जना खैरहनी नगरपालिकामा रहेका छन्।
योसँगै चालु वर्षमा जिल्लाभर स्क्रब टाइफस संक्रमितको संख्या ४०६ पुगेको कार्यालयले जनाएको छ। अहिलेसम्म ५ हजार ७१३ जनाको परीक्षण गरिएकोमा ४०६ जनामा संक्रमण भेटिएको छ।
स्थानीय तह अनुसार हालसम्म भरतपुर महानगरपालिकामा २९, खैरहनीमा ७२, माडीमा ५, रत्ननगरमा ११९, राप्तीमा २७, कालिकामा ३७ र इच्छाकामना गाउँपालिकामा ७ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ
२
