नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनमा डा. कुन्जाङ शेर्पा उपाध्यक्षमा विजयी हुनुभएको छ ।
मंगलबार सम्पन्न मतगणना अनुसार उहाँले डा. गुरुशरण साहलाई पराजित गर्दै उपाध्यक्ष पदमा जित हाँसिल गर्नुभएको हो ।
त्यसैगरी सदस्य पदमा डा. छविलाल पन्थी, डा. सारिका गोइत, डा. दिपेन्द्र पाण्डे, डा. योविन यादव, डा. अस्मिता पोख्रेल, डा. सम्राट पराजुली, डा. रविन बस्नेत, र डा. नीना राई बिजयी हुनुभएको छ । मतहरूको औपचारिक संख्या केही बेरमा सार्वजनिक गरिने काउन्सिलले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

