नेपाल हेल्थ न्युज, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी श्याम लम्साललाई दिइएको छ। कुलपति स्तरबाट गरिएको निर्णयअनुसार हाल प्रतिष्ठानका रजिष्टर रहेका लम्साललाई अस्थायी उपकुलपतिको रूपमा तोकिएको हो।
लम्सालले निमित्त उपकुलपतिको नियुक्ति पत्र प्राप्त गरिसकेका छन्। उक्त पत्रमा अर्को उपकुलपति नियुक्त नभएसम्म प्रतिष्ठानका नियमित कामकाज सहज रूपमा सञ्चालन गर्ने जिम्मेवारी उनलाई दिइएको उल्लेख छ।
प्रतिष्ठानका अनुसार लम्साललाई शैक्षिक, आर्थिक तथा प्रशासनिक क्षेत्रसम्बन्धी सम्पूर्ण अधिकारसहित निमित्त उपकुलपतिको भूमिका प्रदान गरिएको हो।
प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चितवनका सरकारी अस्पतालमा बिरामीकाे भार
शुक्रबार, जेठ २९, २०८३
नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि
शुक्रबार, जेठ २९, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधी सहज उपलब्ध गराउने
शुक्रबार, जेठ २९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएका हेमोडायलासिस मेसिन सञ्चालनमा
शुक्रबार, जेठ २९, २०८३
हुम्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन
शुक्रबार, जेठ २९, २०८३ट्रेन्डिङ

