नेपाल हेल्थ न्युज, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा औषधिजन्य वनस्पतिसम्बन्धी खोजमुखी अनुसन्धान तथा त्यससँग जोडिएका परम्परागत ज्ञानलाई डिजिटल अभिलेखमा रूपान्तरण गर्ने अवधारणापत्र स्वीकृत भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रतिष्ठानको १२औँ सभाले उक्त प्रस्तावलाई अनुमोदन गरेको हो। सभा कुलपति सुशीला कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो।
बैठकमा उपकुलपति डा. पुजन रोकाया, स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमलगायत सरोकारवाला पदाधिकारीहरूको सहभागिता रहेको थियो।
प्रकाशित मिति: बिहीबार, माघ १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
