नेपाल हेल्थ न्युज, काठमाडौं । आयुर्वेद चिकित्सा परिषद् नेपालले जनशक्तिलाई परिषद्मा दर्ता भएका चिकित्सक, स्वास्थ्यकर्मी, विज्ञ तथा संस्थाबाट मात्र सेवा लिन अनुरोध गरेको छ।
परिषद्ले जारी गरेको सूचनामा भनिएको छ कि केही व्यक्तिहरू वा संस्थाहरूले सामाजिक सञ्जालमार्फत आयुर्वेद औषधी, उपचार वा सेवा सम्बन्धी भ्रामक वा अतिरञ्जित जानकारी प्रचार गर्ने गरेका छन्। यसले जनमानसमा भ्रम फैलाएको हुँदा परिषद्ले सचेत रहन आग्रह गरेको हो।
सूचनामा उल्लेख गरिएको छ कि परिषद्मा दर्ता नभएका व्यक्तिहरू वा संस्थाहरूले आयुर्वेदसँग सम्बन्धित सेवा वा सामग्रीको नाममा कुनै प्रकारको भ्रामक विज्ञापन वा प्रचार नगर्नु नगराउनुहुन परिषद्ले अनुरोध गरेको छ । नियम उल्लङ्घन गरेमा प्रचलित कानुन अनुसार कारबाही गरिने परिषद्ले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
डा. केशर ढकालले सरकारी सेवाबाट लिए अवकाश
शुक्रबार, असार ५, २०८३
शिक्षण अस्पतालमा करार सेवाका लागि विभिन्न पदमा दरखास्त आह्वान
शुक्रबार, असार ५, २०८३
भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
शुक्रबार, असार ५, २०८३
वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालयमा रूपान्तरण गर्न माग
शुक्रबार, असार ५, २०८३
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
शुक्रबार, असार ५, २०८३ट्रेन्डिङ
