नेपाल हेल्थ न्युज, काठमाडौं । मन्त्रीस्तरीय निर्णयअनुसार डा. ढुण्डीराज पौडेललाई भरतपुर अस्पतालको विकास समितिको अध्यक्ष पदमा नियुक्त हुनुभएको छ।
उहाँ नाक, कान तथा घाँटी रोगसँग सम्बन्धित विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
यसअघि उक्त समितिको अध्यक्ष पद राजु पौडेलले सम्हाल्नुभएको थियो, तर उहाँको कार्यकाल पुस ७ गते सकिएको थियो।
डा. पौडेलको नियुक्ति अस्पतालको विकास र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले गरिएको बताइएको छ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
