नेपाल हेल्थ न्युज, काठमाडौं। सिनामंगलस्थित होप हस्पिटलले ५१ जना स्टाफ नर्स आवश्यक भएको जनाएको छ। आवेदन दिन इच्छुक उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट पिसिएलरबिएससीरबिएन हासिल गरेको हुनुपर्नेछ।
त्यस्तै, नेपाल नर्सिङ काउन्सिलको मान्य लाइसेन्स पनि अनिवार्य छ। संबन्धित क्षेत्रमा कम्तीमा एक वर्षको अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ, तर नयाँ फ्रेसरहरू पनि आवेदन गर्न सक्नेछन्।
रुचि राख्ने व्यक्तिले आफ्नो कभर लेटर र सिभी यस इमेलमा पठाउन सक्छन: [email protected]
प्रकाशित मिति: बुधबार, माघ ७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
