नेपाल हेल्थ न्युज, काठमाडौं । नवनियुक्त स्वास्थ्य मन्त्री निशा मेहताले पदभार सम्हालेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि उनी मन्त्रालयमा पुगेर औपचारिक रूपमा जिम्मेवारी ग्रहण गरेकी हुन्।
सुनसरीको इनरुवामा हुर्किएकी मेहता लामो समयसम्म अस्पतालमा बिरामीहरूको सेवा गर्दै आएकी स्वास्थ्यकर्मी हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन्, जहाँ उनी मधेशी महिला कोटाअन्तर्गत चयन भएकी थिइन्।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
