नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञ चिकित्सक र जनस्वास्थ्य प्रशासन क्षेत्रमा कार्यरत थप ३३ जनालाई उनीहरू खटाइएका स्थानबाट फिर्ता बोलाएको छ।
मन्त्रालयले शुक्रबार र आइतबार भएका निर्णयका आधारमा नवौँ र दशौँ तहका चिकित्सकहरूको सूची सार्वजनिक गरेको जनाएको छ। यसअघि पनि मन्त्रालयले २० जनालाई यसैगरी फिर्ता बोलाइसकेको थियो।
स्रोतका अनुसार, पहुँचका आधारमा सहज क्षेत्र रोजेर बसेका कर्मचारीलाई अब उनीहरूको वास्तविक दरबन्दी भएको ठाउँमै पठाउने तयारी मन्त्रालयले गरेको छ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
