नेपाल हेल्थ न्युज, महोत्तरी। महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालको सञ्चालन तथा व्यवस्थापन समितिको नेतृत्व अब रोहित प्रसाद ठाकुरले सम्हाल्ने भएका छन्। मधेश प्रदेश सरकारअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनलाई समितिको अध्यक्षमा नियुक्त गरेको हो।
मन्त्रालयले अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति गठनसम्बन्धी कार्यविधि, २०७९ को दफा ३ को उपदफा १ (क) बमोजिम ठाकुरलाई उक्त जिम्मेवारी दिइएको जनाएको छ। नियुक्तिपछि उनले औपचारिक रूपमा पदभार समेत ग्रहण गरिसकेका छन्।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३ट्रेन्डिङ
२
५
