नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ।
यो प्रक्रिया राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ५ को उपदफा १ को खण्ड (घ) र चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न उम्मेदवार छनोट सम्बन्धी कार्यविधि, २०८३ अनुसार सञ्चालन हुँदैछ।
योग्य उम्मेदवारहरूले आफ्नो दरखास्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट वा चिकित्सा शिक्षा आयोगको वेबसाइट मा उपलब्ध विवरण अनुसार पेश गर्न सक्नेछन्।
दरखास्त सम्बन्धी थप जानकारीका लागि इच्छुक व्यक्तिहरू चिकित्सा शिक्षा आयोग, सानोठिमी, सम्पर्क नं. ०१(६६३९४१५ मा सम्पर्क राख्न अनुरोध गरेको छ।

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपन्न नागरिकको उपचारबापत ११५ अस्पताललाई २७ करोड सोधभर्ना
मंगलबार, भदौ ९, २०८३
आईभीएफका नाममा डिम्ब तस्करी बढेको भन्दै ओरेकद्वारा तत्काल कानुनी नियमनको माग
मंगलबार, भदौ ९, २०८३
बीपी प्रतिष्ठानका तीन प्रमुख पदमा १४ उम्मेदवार अन्तर्वार्ताका लागि छनोट
मंगलबार, भदौ ९, २०८३
आरुघाट अस्पताल स्तरोन्नति गर्न ६ पालिका मिलेर काम गर्ने सहमति
सोमबार, भदौ ८, २०८३
सहमति कार्यान्वयन नभए पुनः आमरण अनशन बस्ने इन्टर्न चिकित्सकहरूको चेतावनी
सोमबार, भदौ ८, २०८३ट्रेन्डिङ
