नेपाल हेल्थ न्युज, काठमाडौं । मीनभवनस्थित निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ।
उहाँले मंगलबार पदबाट राजीनामा दिनुभएको हो।
प्राडा रेग्मी २०८१ साल फागुन २८ गते चार वर्षे कार्यकालका लागि अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त हनुभएको थियो। तर पछिल्लो समय विकसित राजनीतिक परिवेशका कारण उहाँले कार्यकाल पूरा नहुँदै जिम्मेवारीबाट अलग हुने निर्णय लिएको बताइएको छ।
उहाँको राजीनामापछि अस्पतालको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. रविप्रकाश शर्मालाई दिइएको अस्पताल स्रोतले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
