नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डका लागि १५ अर्ब विनियोजन भएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बीमा बोर्डका लागि १५ अर्ब विनियोजन गरेको बताउनुभएको छ ।
यसभन्दा अगाडिको सरकारले १० अर्ब विनियोजन गर्दै आएको थियो । बीमा बोर्डको तथ्यांक अनुसार वार्षिक २६ अर्बभन्दा बढी खर्च हुन्छ ।
अर्थमन्त्री वाग्ले बीमामा व्यापक पुनर्संचरना समेत गरिने बताउनुभयो । स्वास्थ्य बीमाको सर्वव्यापीकरणबाट आगामी तीन वर्षभित्र ९० प्रतिशत नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याइनेछ बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
