नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न परिषद्, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा स्वास्थ्य बीमा बोर्डका पदाधिकारी पदका लागि आवेदन दिएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।
मन्त्रालयले गोरखापत्र दैनिक तथा मन्त्रालयको वेबसाइटमार्फत प्रकाशित सूचनाअनुसार सम्बन्धित पदका लागि आवेदन आह्वान गरेको थियो।
उक्त सूचनाबमोजिम आवेदन दिएका तथा निर्धारित समयभित्र सोचपत्र र कार्ययोजना दर्ता गराएका आवेदकहरूको नामावली सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सार्वजनिक गरिएको सूचीमा तपशीलबमोजिमका आवेदकहरूको विवरण समावेश गरिएको छ।
प्रकाशित मिति: बुधबार, असार १७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
