नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले करार सेवामा क्लिनिकल रजिष्ट्रारका विभिन्न पदमा आवेदन खुलाएको छ।
अस्पतालले क्रिटिकल केयर मेडिसिन, रेडियोलोजी, एनेस्थेसियोलोजी र इमर्जेन्सी मेडिसिन विषयमा केही संख्यामा क्लिनिकल रजिष्ट्रार पदका लागि योग्य नेपाली नागरिकबाट अनलाइन आवेदन मागेको हो।
इच्छुक उम्मेदवारले २०८३ साउन १२ गतेभित्र vacancy.tuth.org.np मार्फत आवेदन दिन सक्नेछन्। आवेदन दस्तुर २ हजार ५०० रुपैयाँ तोकिएको छ।
छनोट प्रक्रिया लिखित परीक्षा र अन्तर्वार्ताका आधारमा हुनेछ। परीक्षा तालिका पछि शिक्षण अस्पतालले सार्वजनिक गर्ने जनाएको छ।
थप जानकारीका लागि

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
