नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त हुनुभएको छ। नियुक्तिपछि थापाले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गनुभएको छ।
सरकारले रजिस्ट्रार पदका लागि सार्वजनिक रूपमा आवेदन आह्वान गर्दै आवश्यक छनोट प्रक्रिया अघि बढाएको थियो। कार्यपत्र प्रस्तुति, अन्तर्वार्ता तथा अन्य निर्धारित मूल्याङ्कन प्रक्रिया पूरा गरेपछि थापालाई परिषद्को रजिस्ट्रारमा नियुक्त गरिएको हो।
नवनियुक्त रजिस्ट्रार थापाले परिषद्को प्रशासनिक नेतृत्व सम्हाल्दै फार्मेसी क्षेत्रको नियमन, सेवा प्रवाह र संस्थागत सुदृढीकरणमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
काभ्रेमा दुई महिनामा ४१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि
सोमबार, असोज १२, २०८३
जनसंख्या वृद्धिका लागि सुत्केरी बिदामा प्रोत्साहन : मन्त्री मेहता
सोमबार, असोज १२, २०८३
मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ
सोमबार, असोज १२, २०८३
हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण
सोमबार, असोज १२, २०८३ट्रेन्डिङ

