नेपाल हेल्थ न्युज, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ पर्नुभएको छ।
प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले प्रसाईंलाई पक्राउ गरेको हो । प्रसाईंलाई ब्यूरोले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउको कारणबारे ब्यूरोले केही बताएको छैन ।
प्रसाईं पटक-पटक पक्राउ पर्दै छुट्दै आउनुभएको छ । अधिकांशजसो उहाँ साइबर कसुरमा पक्राउ पर्ने गरेको पाइन्छ । यसपटक प्रसाईंलाई प्रतिनिधिसभा सदस्य रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
प्रकाशित मिति: सोमबार, असोज १२, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
काभ्रेमा दुई महिनामा ४१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि
सोमबार, असोज १२, २०८३
जनसंख्या वृद्धिका लागि सुत्केरी बिदामा प्रोत्साहन : मन्त्री मेहता
सोमबार, असोज १२, २०८३
हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण
सोमबार, असोज १२, २०८३
सल्यानमा ३५५ जनामा स्क्रब टाइफस संक्रमण
सोमबार, असोज १२, २०८३ट्रेन्डिङ

