नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ ।
उद्धारपछि नेपाली सेनाले गरेको स्वास्थ्य परीक्षणका क्रममा साहको अवस्था सामान्य रहेको पुष्टि भएको हो । नेपाली सेनाले पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ ।
साहसँगै उद्धार गरिएका अर्का व्यक्ति कविर महर्जनलाई भने थप उपचारका लागि काठमाडौंस्थित छाउनी अस्पताल ल्याइँदै छ । महर्जनलाई हेलिकप्टरमार्फत छाउनी अस्पताल ल्याउने तयारी गरिएको हो ।
रसुवामा आएको बाढीपछि करिब १० दिनदेखि सुरुङभित्र फसेका उनीहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायको संयुक्त टोलीले जीवितै उद्धार गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर नियुक्त
शुक्रबार, भदौ १९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त, को कुन पदमा?
बिहीबार, भदौ १८, २०८३
डा. मिश्रविरुद्धको भ्रष्टाचार प्रकरणमा अख्तियारले दियो सर्वोच्चमा निवेदन
बिहीबार, भदौ १८, २०८३
‘पेन्टोलोक–डीएसआर’ औषधिको एक ब्याच बजारबाट फिर्ता गर्न औषधि विभागको निर्देशन
बिहीबार, भदौ १८, २०८३
तिलगंगा आँखा प्रतिष्ठानद्वारा दैवी प्रकोप उद्धार कोषमा १ करोड ९ लाखभ सहयोग
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ
