नेपाल हेल्थ न्युज, काठमाडौं । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।
अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले अस्पतालमा ल्याइएकामध्ये १७४ शवको परीक्षण भइसकेको जानकारी दिनुभयो ।
त्यस्तै, अस्पतालमा ल्याएको हालसम्मम २४ जनाको शव मात्र पहिचान गरी परिवार तथा आफन्तलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।
अस्पतालमा ल्याएकामध्ये १५१ शव र १० वटा शबका विभिन्न अङ्गसहित १६१ शवको व्यवस्थापन भएको डा. चौधरीले बताउनुभयो । रासस
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमाका सेवा प्रदायकले अब ईएमआर प्रणालीमार्फत दाबी पेश गर्नुपर्ने
शुक्रबार, भदौ १९, २०८३
बाढीपीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन
शुक्रबार, भदौ १९, २०८३
सुरुङबाट उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य
शुक्रबार, भदौ १९, २०८३
मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर नियुक्त
शुक्रबार, भदौ १९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त, को कुन पदमा?
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ
