नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुग्नुभएको छ।
राष्ट्रपति पौडेल सरकारी निवास शीतल निवासबाट उपचारका लागि शिक्षण अस्पतालको मनमोहन सेन्टर एनेक्स भवन पुग्नुभएको हो।
राष्ट्रपतिको स्वास्थ्यमा के समस्या देखिएको हो भन्नेबारे भने हालसम्म खुलाइएको छैन। उहाँको स्वास्थ्य अवस्थाबारे राष्ट्रपति सचिवालयले पनि थप विवरण सार्वजनिक गरेको छैन। राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ।
प्रकाशित मिति: बुधबार, मंसिर ९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
वीर अस्पतालको युरोलोजी विभागलाई ५० लाख बराबरका शल्यक्रिया उपकरण हस्तान्तरण
बुधबार, मंसिर ९, २०८३
धुलिखेल अस्पतालमा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा
बुधबार, मंसिर ९, २०८३
सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने सरकारको नीति : मन्त्री मेहता
बुधबार, मंसिर ९, २०८३
बीमा कार्डको फोटोकपी देखाएर पनि उपचार सेवा लिन पाइने
बुधबार, मंसिर ९, २०८३
सहमति विपरीत छानबिन समिति बनेको डा. केसीको आरोप, कार्यक्षेत्र सच्याउन माग
बुधबार, मंसिर ९, २०८३ट्रेन्डिङ
