जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि उत्पादक संघको नवनिर्वाचित कार्यसमितिले पूर्णता पाएको छ । नवनिर्वाचित अध्यक्ष जी नारायणबहादुर क्षेत्री (टाइम फर्मास्युटिकल्स) ले बरिष्ठ उपाध्यक्षमा महेश प्रधान (ओम्निका ल्याबोरेटोरिज), उपाध्यक्षमा सन्तोष बराल (आदि रिमेडिज), महासचिवमा विप्लव अधिकारी (इनोभेटिभ फर्मास्युटिकल्स), कोषाध्यक्षमा प्रभात रुङ्गाटा (मारुति फर्मा) र सदस्यहरुमा प्रज्वल जङ्ग पाण्डे (आमन्त्रित सदस्य, लोमस फर्मास्युटिकल्स) बिजय राज शाक्य (फ्लोरिड ल्याबोरेटोरिज), दिपेन्द्रबहादुर प्रधान (सिटिएल फर्मास्युटिकल्स), पृथ्वी राजभण्डारी (क्वेष्ट फर्मास्युटिकल्स), सुबर्ण भक्त जोशी (अलाइभ फर्मास्युटिकल्स), प्रेम जाटिया (म्याग्नस फर्मास्युटिकल्स) लाई सम्बन्धिकत जिम्मेवारी सुम्पेर संघको कार्यसमितिलाई पूर्णता दिनुभएको हो । संघको विधानअनुसार नवनिर्वाचित अध्यक्षले नवनिर्वाचित सदस्यहरुलाई जिम्मेवारी सुम्पेर कार्यसमितिलाई पूर्णता दिने प्रावधान रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
औषधि बजारमा अनुशासनको अभियान: आधिकारिक स्रोतबाट मात्र औषधि खरिद गर्न आग्रह
मंगलबार, साउन १९, २०८३
‘ब्रान्डभन्दा पर औषधि’ विषयमा नेपाल फार्मास्युटिकल्स ल्याबको वैज्ञानिक प्रशिक्षण
बिहीबार, असार ३२, २०८३
एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’
बुधबार, असार ३, २०८३

