Tru Derma SA Pvt. Ltd. ले LUXURIOUS 50 SPF Sun care क्रिम बजारमा ल्याएको छ । कुन इन्ग्रिडियन्टले छालालाई सुरक्षा प्रदान गर्छ, UV and UVB लाई कति वेभ लेन्थसम्म सुरक्षा दिन्छ भन्ने महत्वपूर्ण हुन्छ । यो सन केयर क्रिमले ३७४ सम्मको वेभ लेन्थलाई सुरक्षा प्रदान गर्छ जुन विश्वकै अहिलेसम्मको उच्च हो । यो क्रिमले घामबाट ह्ुनसक्ने छालाको क्यान्सरबाट केही हदसम्म जोगाउने अमेरिकन स्किन क्यान्सर फाउन्डेसनले सिफारिस गरेको छ ।
LUXURIOUS 50 SPF Sun care ले सुर्यकोUV, UVB किरणबाट लामो समयसम्म सुरक्षा दिने र यो सन ब्लकमा टिनो सर्भ एस भएकाले 8 hour water resistent गर्छ र घामबाट दिने सुरक्षाको समय बढाउँछ । यो क्रिम दिनमा २ पटक प्रयोग गरेमा घामबाट पूर्ण रुपमा सुरक्षा पाइन्छ । यो Hypoallergenic र हरेक प्रकारका छालामा सुरक्षित मानिन्छ ।
कतिपयले घर भित्र बस्दा सन केयर क्रिम लगाउनुपर्दैन भन्ने ठान्छन् तर यो भ्रम हो । घरभित्र बालिने एलइडी लाइटको प्रकाशले पनि सूर्यको जस्तै युभि र यूभिवी फाल्ने भएकाले छालालाई असर पुर्याइरहेको हुन्छ । त्यसैले त्यसैले घरमा बस्दा पनि विहान र बेलुका सन ब्लक क्रिम लगाउन आवश्यक भएको Tru Derma SA Pvt. Ltd. का प्रबन्ध निर्देशक सुशान्त मुरारकाले जानकारी गराउनुभयो । यसले8 hour water resistant गर्छ । LUXURIOUS 50 SPF Sun care अमेरिकी प्रविधिबाट उत्पादन भएको अन्तर्राष्ट्रिय ख्याति प्राप्त Brand हो । यसका साथै यो डर्माटोलोजिष्टहरुबाट परीक्षण भएर बजारमा आएकाले धेरै डाक्टरहरुले सिफारिस गर्ने Brand को रुपमा परिचित छ ।
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
औषधि
युरोपबाट म्याग्नस फार्मालाई अन्तर्राष्ट्रिय सम्मान
शुक्रबार, जेठ २९, २०८३
चितवनमा औषधि पसलमा छापाः आहारपूरक, कस्मेटिक र मसाज तेलको नियमनमा उठेका प्रश्न
बुधबार, जेठ २७, २०८३
युरोपेली स्किनकेयर ब्रान्ड ‘प्योर डर्मा’ को नेपाल प्रवेश
आइतबार, जेठ २४, २०८३
औषधि व्यवस्था विभागको कार्यशैलीमाथि प्रश्न, सेवा प्रवाह सुधार्न मन्त्रीको दबाब
शनिबार, जेठ २३, २०८३
नेपाल उद्योग बाणिज्य महासंघमा विप्लव अधिकारीको प्रवेश
बुधबार, वैशाख २३, २०८३ट्रेन्डिङ

