जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड—१९ को उपचारमा नेपाली औषधि कम्पनिहरुले पनि सहयोगलाई निरन्तरता दिइरहेका छन् । काठमाडौंको धापासीस्थित औषधि उत्पादक कम्पनि देउराली जनता फर्मास्युटिकल्स प्रा.लि.ले १ लाख १५० हाइड्रोक्सीक्लोरोक्वीन ट्याब्लेट सहयोग स्वरुप नेपाल सरकारलाई उपलब्ध गराएको छ ।
यो औषधि कोभिड १९ को उपचारमा प्रयोग हुने गर्छ । सोको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले गराउनुभएको हो ।
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
औषधि बजारमा अनुशासनको अभियान: आधिकारिक स्रोतबाट मात्र औषधि खरिद गर्न आग्रह
मंगलबार, साउन १९, २०८३
‘ब्रान्डभन्दा पर औषधि’ विषयमा नेपाल फार्मास्युटिकल्स ल्याबको वैज्ञानिक प्रशिक्षण
बिहीबार, असार ३२, २०८३
एमडीएच फार्मास्युटिकल्सलाई ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’
बुधबार, असार ३, २०८३

