जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा रहेका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलकाअनुसार बुधबार गरिएको स्वाब परीक्षणमा बाहिरी घेरामा सुरक्षाकर्मीमध्य ६ जनामा कोरोना देखिएको हो। उहाँले भन्नुभयो- ‘पहिलेदेखि नै सतर्कता अपनाउँदै आएको हौँ। आजबाट थप सुरक्षा अपनाएका छौं। ’
सापकोटाका अनुसार प्रचण्डका परिवारका सबै सदस्य र निवास र प्रचण्डको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी स्वाब संकलन गरी परीक्षण गरिएको थियो। ६ सुरक्षाकर्मीमा कोरोना देखिए पनि परिवारका सदस्यमा भने नदेखिएको उनले जानकारी दिए।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
