जनस्वास्थ्य सरोकार, काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा खटिएका ६ सुरक्षाकर्मीबाहेक अन्य सबैको रिपोर्ट नेगेटिभ आएको छ । ६ सुरक्षाकर्मीबाहेकका सबैको रिपोर्ट नेगेटिभ आएको प्रचण्डका निजी सचिवालयले जनाएको छ ।
यस्तै सचिवालयले प्रचण्डको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य लाभको कामनासमेत गरेको छ । यसअघि नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
