जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा आज ८७ जना संक्रमित थपिएका छन् । जस मध्ये काठमाडौंमा ७६ , भक्तपुरका १ र ललितपुरका १० जना छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ । आज ३६० जना थपिएका छन् । बुधबार ३८१ जना थपिएका थिए । मंगलबार २५९ जना थपिएका थिए । सोमबार ४१८ जना थपिएका थिए । यस्तै आइतबार २४६ जना थपिएका थिए । यस्तै आज ६ हजार २९६ जनाको पिसिआर परिक्षण गरिएको छ ।
यस्तै निको हुनेको संख्या १५ हजार ३८९ जना पुगेको छ । आज २३३ जना निको भएका छन् । बुधबार १३० जना निको भएका थिए । मंगलबार ६५ जना निको भएका थिए । सोमबार ३५८ जना थपिएका थिए । यस्तै आइतबार १११ जना निको भएका थिए । ७० प्रतिशत निको भएका छन् । यस्तै मृत्यु हुनेको संख्या ६५ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ७ जिल्ला कोरोना मुक्त भएका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
