जनस्वास्थ्य सरोकार, वीरगञ्ज । वीरगञ्जमा १ सय ४१ नयाँ संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालले गरेको पछिल्लो पिसिआर परिक्षण अनुसार १ सय ४१ जना नयाँ संक्रमित थपिएका हुन् ।
१ सय ४१ जना संक्रमितहरुमध्ये सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४४ जना प्रहरी रहेका छन् ।
नयाँ थपिने संक्रमितहरुमा २१ जना महिला रहेका छन् भने १ सय २० जना पुरुष रहेका छन् । त्यस्तै, पर्सागढी नगरपालिकाका २ जनामा समेत संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
