जनस्वास्थ्य सरोकार, काठमाडौं । वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत अर्काे एकजना चिकित्सकमा पनि कोरोनासँक्रमण देखिएको छ । दुई तीन दिनदेखि ज्वरो आएर घरमै आराम गरेका उनको पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ।
संक्रमित डाक्टरमा लक्षण देखिएकाले अस्पतालमै ल्याएर उपचार गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ। यसअघि बिहीबार इन्टरनल मेडिसिन विभागका एक जना चिकित्सकलाई संक्रमण देखिएको थियो।
अस्पतालमा उपचारत बिरामी र उपचार गर्ने चिकित्सकमा कोरोना देखिएपछि वीर अस्पतालमा कार्यरत चिकित्सक, नर्स, प्यारामेडिक्ससहित ३५ जनालाई क्वारेन्टिनमा राखिएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
