जनस्वास्थ्य सरोकार, नेपालगन्ज । प्रदेश नं. ५ का सांसद कृष्णा केसी (नमुना) लाई कोरोना पुष्टि भएको छ । भेरी अस्पतालको पीसीआर ल्यावमा भएको स्वाब परीक्षणमा उहाँलाई कोरोना पुष्टि भएको हो । उहाँले आफ्नो फेसबुक वालमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको स्पष्ट पार्नुभएको छ ।
उहाँले लेख्नुभएको छ -' विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पनि अछुतो रहन सकिन । पीसीआर जाँचमा कोरोना रिपोर्ट पोजेटिभ आएकोले म सँग एक हप्ता यता नजिकमा रहनु भएका सवैले सेल्फ आइसुलेट तथा पीसीआर जाँच गराउन आग्रह गर्दछु,’ ।पछिल्लो समय नेपालगन्जमा धमाधम कोरोना संक्रमण थपिदै गएपछि सांसद नमुनालाई पनि कोरोना पुष्टि भएको छ । पछिल्लो समय नेपालगन्जमा प्रहरी, थुनुवा, जनप्रतिनिधी, व्यापारी, पत्रकार लगायतलाई कोरोना देखिएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
