जनस्वास्थ्य सरोकार, काठमाडौं । एभरेस्ट बैंकका दुई कर्मचारीमा कोरोना भाइरस संक्रमण भएको छ। बैंकको मुख्य कार्यालय लाजिम्पाटमा कार्यरत दुई कर्मचारीलाई ‘कोरोना संक्रमण’ देखिएपछि बैंक सिल गरिएको छ।
बैंकले गत शुक्रबार कर्मचारीको पीसीआर परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। बैंकले दुई दिन मुख्यालय बन्द गर्ने निर्णय गरेको छ। संक्रमण नदेखिएका कर्मचारीलाई ‘होम आइसोलेसन’ मा राखिएको छ। कोरोना देखिएपछि बैंकले तत्काल सिल गरेको थियो। कार्यालयमा डिस इन्फेक्सन गर्नुपर्ने भएकाले दुई दिन बन्द गरिएको हो।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
