जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । आज थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा काठमाडौंमा २ जना, पर्सा र बाँकेमा एक, एक जना रहेका छन् ।
नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । आज ३३८ जना थपिएका छन् । आजसम्म सक्रिय संक्रमितको संख्या ६,७३८ छ । आज ८ हजार ४३२ को परिक्षण गरिएको थियो ।
यस्तै निको हुनेको संख्या १६ हजार ४९३ पुगेको छ । आज १४९ जना निको भएका छन् । संक्रमित शुन्य भएका जिल्ला ६ वटा छन् ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
३
